जीबब

र्‍यापर सुदीपले गरे परिवारसँग तीनबुँदे सहमति

काठमाडौं । आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका र्‍यापर सुदीप भण्डारी (जीबब), बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीहरूबीच सहमति भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सुदीपलाई केही समय समर्पण समाज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved