काठमाडौं । जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयन सुनिश्चित गर्न जोड दिँदै ‘जस्टिस समिट २०२५’ काठमाडौंमा सम्पन्न भएको छ। कानुन दिवसको अवसरमा शुक्रबार ‘दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स’ र ‘ग्लोबल लिगल डिफेन्स फन्ड’ को सहकार्यमा आयोजित...