‘जाउँ हिँड रेसुङ्गा’

‘जाउँ हिँड रेसुङ्गा’ कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- यो पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिँड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved