जाँडरक्सी

जाँडरक्सी खाएर हिँड्ने ४० जनालाई दोसल्ला र मालाले सम्मान, सरकारी पैसामै बीमा पनि

काठमाडौं । जाँडरक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई समाजमा हेयको दृष्टिले हेरिन्छ । गाली गरिन्छ, अपमान गरिन्छ । ‘जँड्याहा’ उपनामले अपहेलितसमेत भएका उनीहरूलाई कसैले महत्त्व दिँदैन । तर, त्यस्ता व्यक्तिलाई पाल्पामा सम्मान गरिएको छ । त्यो पनि खोजीखोजी ४०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved