एजेन्सी। यूरोपले रूसी ग्यास आयातमा तत्कालै कटौती गर्नु प्रत्युत्पादक हुने जर्मनीले जनाएको छ। जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले रूसी ग्यास आयातमा कटौती गर्न तत्काल सम्भव नभएको बताएका हुन्। इन्धन कटौतीले रूसभन्दा पनि यसले बढी हानी यूरोपलाई गर्ने भएकाले यो सम्भव...