जयरानी थारी

नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानी थारूलाई चौथो स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदमा जयरानी थारूले चौथो स्वर्ण पदक जितेकी छिन् । बुधवार भएको ४०० मिटर रिलेमा आर्मीकी जयरानीले स्वर्ण जित्न सफल भएकी हुन् । जयरानीले अहिलेसम्म सहभागिता जनाएका सबै इभेन्टमा स्वर्ण जितेकी छन् । बुधवार महिला रिलेमा जयरानीसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved