जन्मजयन्ती

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा गोरखामा विगुल बजाउँदै सेना

काठमाडौं । नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved