जनताको साथमा कांग्रेस

‘जनताको साथमा’ कांग्रेस अभियानको समापनमा देउवा चितवन जाने

काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन जाने भएका छन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम समापनका लागि प्रधानमन्त्री देउवा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved