जनकपुरधाम उपमहानगर

सबै प्रदेशका गृहमन्त्री जनकपुरधाम आउँदै

जनकपुरधाम। देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन्। मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved