जग्गा विवाद

नर्भिक अस्पतालले भन्यो, ‘सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको हो, महानगरको निर्देशन आपत्तिजनक छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाले टहरा भत्काउन दिएको निर्देशनप्रति नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले आपत्ति जनाएको छ । महानगरले मापदण्ड मिचिएको भन्दै सोमवार पत्र लेखेर टहरा भत्काउन निर्देशन दिएको थियो । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी महानगरले कार्यक्षेत्र मिचेर बदनियतपूर्ण ढंगले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved