जग्गाधनी पूर्जा

औरही नगरपालिकामा २७८ भूमिहीन परिवारले पाए लालपूर्जा

जनकपुरधाम। महोत्तरीको औरही नगरपालिकामा २७८ भुमिहिन घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ। शुक्रबार औरही नगरपालिका वडा ६ मा एक कार्यक्रमको आयोजना गरि स्थानिय २७८ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो। नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको खोपी गाविस वडा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved