काठमाडाैं | नेपाली चलचित्र छक्का पञ्जा ४ डिशहोममा प्रदर्शन हुने भएको छ । यही असोज १९ गते शुक्रवारदेखि डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुने कम्पनीले जनाएको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदि कलाकारहरूको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved