चौथो टी–२० खेल

पाकिस्तान र इङ्ल्यान्डबीचको चौथो टी–२० खेल

काठमाडौं। पाकिस्तान र इङ्ल्यान्डबीचको चौथो टी–२० खेल आज आइतबार हुँदै छ । कराँचीमा हुने खेल राति सवा ८ बजे सुरु हुनेछ । पाकिस्तान दोस्रो जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्ड भने तेस्रो जित निकाल्न चाहन्छ । ७ टी–२०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved