पाकिस्तान र इङ्ल्यान्डबीचको चौथो टी–२० खेल

नेपालभ्युज

पाकिस्तान र इङ्ल्यान्डबीचको चौथो टी–२० खेल

काठमाडौं। पाकिस्तान र इङ्ल्यान्डबीचको चौथो टी–२० खेल आज आइतबार हुँदै छ । कराँचीमा हुने खेल राति सवा ८ बजे सुरु हुनेछ ।
पाकिस्तान दोस्रो जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्ड भने तेस्रो जित निकाल्न चाहन्छ ।

७ टी–२० खेलको सिरिजअन्तर्गत पहिलो खेलमा इङ्ल्यांडले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानले इङ्ल्यान्डलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने इङ्ल्यान्ड पाकिस्तानलाई ६३ रनले पराजित गर्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved