चोलेन्द्र शम्शेर जबराविरुद्ध

जबराविरुद्ध महाअभियोगको निर्क्योल कांग्रेसले गर्नुपर्छ  : शम्भु थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव कांग्रेसले नै टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार भएको कार्यक्रममा उनले महाअभियोगलाई किनारा लगाउन कांग्रेसका सांसदहरू अग्रसर हुनुपर्ने बताएका हुन् । उनी भन्छन् ‘नेपाली कांग्रेसका सांसदहरूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved