चीनमा रहेका नेपाली वैज्ञानिक

चिनियाँ विश्वविद्यालयले पत्याएका तन्नेरी पुस्ताका नेपाली वैज्ञानिक

नेपालका विश्वविद्यालयमा काम गर्नका लागि चाहिने पहिलो गुण सम्बन्धित विषयमा क्षमतावान र योग्य भएर पुग्दैन। सत्तारुढ दलको झोले कार्यकर्ता बन्नुपर्ने बाध्यता छ। यसैले त उनीहरू भन्छन्, 'नेपालमा गएर नेताको चाकडी गर्नुभन्दा चीनमा इज्जतसाथ काम गर्नु राम्रो।'

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved