चिहान

चिहान

रचनागर्भ- यो कथाको परिवेश आजभन्दा २८ वर्ष पहिलेको बेलायतको हो। विसं. २०५० सालमा म तालिमको सिलसिलामा बेलायतको डरहममा गएको थिएँ। मेरो साथमा जयविष्णु नेपाली पनि थिए। हामीलाई संयुक्त अधिराज्यको नेपाल प्रहरी प्रोजेक्टअन्तर्गत घटनास्थल अनुसन्धान तालिमका लागि बेलायत पठाइएको थियो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved