चिया-कफी

खाना खानेबित्तिकै चिया-कफी पिउँदा के हुन्छ ?

एजेन्सी। रातिको खानपिन गरिसकेपछि चिया-कफी सेवन गर्नाले तनाव तथा निद्रा कम हुने जस्ता समस्या देखिन  सक्छन् । भोजनपछि यस्ता चिज खाँदा पाचन प्रक्रियालाई नराम्रो असर पार्छन् । रातमा भोजनपछि चिया-कफी पिउँदा हुने नराम्रा असर बारे जानौं । रातमा भोजन गरिसकेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved