सामाजिक मिडियामा अनावश्यक सक्रिय हुने, सरोकार नभएका विषयमा टिप्पणी गर्ने र नेपाली मनोविज्ञानसँग मेल नखाने शब्द तथा वाक्यको प्रयोग गर्ने चिनियाँ राजदूतको बानी आफैँमा अनौठो, अशोभनीय र अमर्यादित लाग्दछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved