चितुवाको छाला

कैलालीमा चितुवाको छालासहित चार पक्राउ

धनगढी । कैलालीमा चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरू पक्राउ परेका हुन् । आरआईटी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको सुपप्र ०४–००१ च ०००६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved