चितवन कांग्रेस

चितवन कांग्रेसले चुनावमा सहयोग नगरेकाको सदस्यता नवीकरण नगर्ने

काठमाडौं । नेपाली कांग्रेस चितवनले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । नेपाली कांग्रेस चितवनले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त शाखाले  २८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved