चितवनमा मोबाइल नेटवर्कको समस्या

चितवनमै एक दर्जन गाउँमा छैन मोबाइल नेटवर्क

चितवन। कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उजले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved