चिकित्सक कुटपिट

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताएका छन् । उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए । शनिबार प्रदेशसभा परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घेराउ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved