चामल ढुवानी

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी

बाजुरा। दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ । खाद्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved