घोडाघोडी नगरपालिका

कैलाली। सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिकामा गएराति तालाबन्दी गरिएको छ । कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वार्टरमा...