घुससहित पक्राउ

एजेन्सी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस रिसवत माग...