घर फर्कनेको ताँती

दशैँको लागि काठमाडौं उपत्यकाबाट घर जानेहरूको ताँती (फोटोहरू)

बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ। अहिले दैनिक रूपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि छ। हेरौँ घर जानेहरूको ताँती।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved