घटनाको खुलासा

अर्की युवतीको आरोप– ९ कक्षा पढ्दा प्रिन्सिपलले अस्पताल लान्छु भनेर होटल लगे, बलात्कार गरे

इटहरीकी ती युवतीले आफूलाई आफ्नै विद्यालयको प्रिन्सिपलले बलात्कार गरेको सात वर्ष पुरानो घटनाबारे बताएकी हुन्। उनले  आरोपितको खोजी गरी कारबाही गर्न र  आफूलाई न्याय दिन माग गरेकी हुन्। २०७२–२०७३ तिर ९ कक्षामा पढ्दाको समयमा प्रिन्सिपलले बलात्कार गरेको उनले खुलाएकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved