ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइनबाटै कर्जा लिन सक्ने सुविधा शुरु गरेको छ। बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरु गरेको हो। यसका लागि बैंकका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved