ग्यास

काँडाघारीको जमिनमुनिबाट ग्यास निस्कियो

काठमाडौं। काठमाण्डौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ। बुधबार कागेश्वरी मनहरा-९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो। बुधबार दिउँसो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved