काठमाडौं । धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी भएको छ । उक्त आगलागीमा ८ जना घाइते भएका छन्। तिमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा २७ वर्षीया सबिता राई, ४२ वर्षीया अञ्जना...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved