गौरा पर्व

गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved