गोसाइँकुण्ड

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा। जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved