गोल्डेन एथलेटिक्स मिट

‘गोल्डेन एथलेटिक्स मिट’ मा सन्तोषी श्रेष्ठलाई स्वर्ण

काठमाडौं। ‘गोल्डेन एथलेटिक्स मिट’ मा सन्तोषी श्रेष्ठले ५ हजार मिटर महिला दौडमा स्वर्ण पदक जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार बागमती प्रदेशकी सन्तोषीले स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गरिन् । उनले गण्डकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved