धनगढी। नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ। एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २ सय २६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार बोहोरा विजयी भएका हुन्। दुवैको...