गृहमन्त्री श्रेष्ठ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिनेछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग शनिबार भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी उक्त विधेयक पारित गरिने बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved