गुणस्तरहीन औषधि

स्वास्थ्यमन्त्री गिरीको निर्देशन : गुणस्तरहीन औषधि धेरै बिक्री भएको गुनासो छ, निगरानी बढाउनुस्

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved