गुडइयर

“गुडइयर” ब्राण्डको लुब्रिकेन्ट अब नेपाली बजारमा 

काठमाडौं । नेपाली बजारमा गुडइयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रूपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण नेपाली बजारबाट पनि सुरु गर्ने भएको हो । भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रमबिच...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved