गीता माझी

पैसा माग्दा नदिएपछि गीतालाई मरणाशन्न हुनेगरी कुटेका थिए श्रीमान‍्ले

काठमाडौं। श्रीमानको कुटाइबाट घाइते भएकी गीता माझीको मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका १० को मुसहर बस्तीमा बस्ने माझीलाई १२ जेठमा उनका श्रीमानले कुटपिट गरी घाइते बनाएपछि बेहोस बनेकी उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। चितवनका जिल्ला प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved