गायिका मेनुका पौडेल

गायिका मेनुका पौडेलले पाइन् एआई जडित चस्मा, पढ्न र एक्लै हिड्न सक्ने चिकित्सकको दाबी

काठमाडौं ।  इण्डियन आइडलकी प्रतिस्पर्धी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा पौडेललाई प्रदान गरेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved