गाडी दुर्घटनामा ज्यान गयो

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको ज्यान गयो, ६ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ ।  ६ जना घाइते भएका छन् । गएराति बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved