गाडी अचानक गुड्यो

रोकिएको गाडीलाई ‘हावाले गुडायो’, ६ जनाको मृत्यु

एजेन्सी। भारत ओडिशाको जाजपुर रोड रेलवे स्टेशन नजिकै पार्किङ गरी राखिएको मालगाडीको ठक्करबाट ६ जना मजदुरको मृत्यु भएको छ । रेल प्रयोग हुने यो मालगाडीमा कुनै इन्जिन थिएन र यो सुरक्षा ट्र्याकमा उभिएको थियो। तर हावाहुरी र वर्षाका कारण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved