गणेश चतुर्थी

ऋषि पञ्चमी र गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं। ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved