गणेशमान टेनिस उपाधि

आरभ र सलोनीलाई गणेशमान टेनिस उपाधि

काठमाडौं। आरभ सम्राट् हाडा पुरुषतर्फ र सलोनी तामाङ महिलातर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि उचाल्न सफल भएका छन्। मंगलबार सम्पन्न फाइनल खेलमा आरभरले ऋतीक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोइरालालाई ६–३, ६–४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved