खुत्रुके

सिद्धियो भने फुटाएर भए पनि काम चलाउन एमाले खुत्रुके होइन : सुभाष नेम्बाङ

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष सुबास नेम्बाङले एमाल‍े खुत्रुकेजस्तो नभएको बताएका छन्। अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि पत्रकारहरूसँग नेम्बाङले भने, “अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुके होइनौँ। खुत्रुके माटोको भाँडो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved