खुकुरी हान्ने पक्राउ

बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

काठमाडौं। दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरलाई खुकुरी प्रहार गरी फरार भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका नितेश राई र छिरिङ लामालाई ८ जनाको समूहले खुकुरी प्रहार गरेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved