खिलनाथ नेपाल

२४ वर्ष दरबारमा बिताएका खिलनाथ सम्झन्छन्- ‘रातभर बिरामी भनियो, बिहान कोही बाँचेनन्’

दरबार हत्याकाण्ड हुनू १५ दिनअघि दरबारका १७ वटा दुहुनो गाई एकैपटक मरे । त्यसलाई किर्नाले मरेको भनेर अर्थ लगाइयो । तर, खिलनाथ भन्छन्, "त्यो सत्य थिएन ।"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved