क्षीरेश्वरनाथ नगरपालिका

धनुषाको क्षीरेश्वरनाथमा खानेपानीको हाहाकार, दमकलबाट वितरण गरिदैं

धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा खानेपानीको हाहाकार भएपछि पालिकाले दमकलबाट पानी वितरण गर्न थालेको छ। पानीको मुख्य स्रोत चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको नगर प्रमुख सुखदेव यादवले बताए । नगरपालिकाको उत्तरी क्षेत्र दुर्गाटोल र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved