क्रिकेटर सन्दीप लामिछानेविरुद्ध

बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिने

काठमाडौं । बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्नलाई आज पेसी तोकिएको हो । फौजदारी कसुर सजाय निर्धारण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved