क्रिकेटर सन्दीप लामिछानेविरुद्ध

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँगको ‘सेन्ट्रल कन्ट्रायक्ट’ लाई निरन्तरता नदिने घोषणा गर्नुका पछाडि उनले अब कप्तानी नपाउने विषयसँग जोडिएको दाबी गरिएको छ । क्यानले ए ग्रेडमा भएका सन्दीपलाई सीडब्लुसी क्रिकेट लिग–२...